यो बिदाको समयलाइ सदुपयोग गरि सिक्ने र सिकाउने वातावरण निर्माण गरि आमन्त्रण गर्नुभयकोमा रुरुक्षेत्र गाउपालिका शिक्षा, युवा तथा खेलकुद शाखालाइ हार्दिक आभार ब्यक्त गर्दछु । साथै यो अवसरका निमित्त समन्वय गरिदिनुहुने आदरणीय गुरु Dr. Phanindra Bhandari ज्यू र भुगर्वबिद्ध Dr. Kabiraj Paudyal ज्यू र रुबि म्याम प्रती हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।
आफ्नो गाउँ, ठाउँ आफै बनाम बन्ने हुटुहुटी जुन देखियो म नि यकदम प्रेरित भयको छु । आगामी दिनहरुमा नि अवस्य समन्वय गरिनेछ । तपाइहरुबाट धेरै सिक्ने अवसर जुर्यो आगामी दिनहरुमा ती ज्ञान, सीप र तौरतरिकाहरु आवस्यकता अनुसार आदानप्रदान गरिनेछ । यो बसाइमा रुरुक्षेत्र गाउपालिकाका शिक्षक/शिक्षिकाहरुको उत्साहजनक उपस्थिती तथा सिक्ने हुटहुटिले पक्कै पनि आगामी दिनमा बिद्यार्थी, बिधालय, समाज र पालिकाको सिकाइ गुणस्तरमा उपलब्धिमुलक भुमिका खेल्नेछ ।
राम्रा राम्रा हाम्रा तौरतरिकाहरुलाइ निरन्तरता दिदै अहिलेको प्रविधिलाइ आत्मसाथ गर्दै बिद्यार्थीहरुको मनोबिज्ञानलाइ बुझेर अघि बढ्ने हो भने तपाइहरु आफैमा सुन हुनुन्छ अलिकती सुगन्धको आवस्यता थियो । कता पाइन्छन र कसरी निर्माण गर्न सकिन्छ भनेर हामिद्वारा केही मार्गदर्शन गरियको छ । जहाँ अबको आवस्यकता : Hands-On Activity, Perfect Use of ICT and AI Simulation मा छलफल गरियो । तपाइहरुका सहयोगका निमित्त सदैव रहिरहनेछौ ।
शिक्षक/प्रशिक्षक
विर बहादुर चलाउने (9865657101)



