spot_img

सुदूरपश्चिम प्रदेशकै अग्रणी शैक्षिक संस्थाका रूपमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्न सफल

जहाँ अध्ययनरत हजारौँ विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा समर्पित आदरणीय सर/म्यामहरूसँग ICT को प्रभावकारी प्रयोग, Laptop तथा Mobile आधारित शिक्षण, AI Tools & Simulation, Hands-On Activities, GeoGebra, Mathigon, Construction Websites तथा Mathematics सम्बन्धी विभिन्न Software हरूको प्रयोग, साथै Smartboard को प्रभावकारी उपयोग सम्बन्धी ज्ञान, अनुभव तथा सीप आदान–प्रदान गर्ने अवसर प्राप्त हुनु हाम्रो लागि अत्यन्त गर्वको विषय बनेको छ।
हाम्रा गुरु/गुरुआमाहरू आफैँमा अमूल्य व्यक्तित्व हुनुहुन्छ, र उहाँहरूले आफ्ना शिक्षण विधिलाई अझ प्रभावकारी, सिर्जनशील तथा प्रविधिमैत्री बनाउँदै शिक्षणमा “सुनमा सुगन्ध” थप्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। यहाँहरूद्वारा अवलम्बन गरिएका नवीनतम शिक्षण पद्धति र प्रविधिमैत्री अभ्यासहरूले धेरै विद्यार्थीहरू प्रत्यक्ष रूपमा लाभान्वित हुनेमा पूर्ण विश्वास लिएका छौँ।
कार्यक्रम अन्तर्गत लगातार ३ दिनसम्म ICT using Laptop & Mobile, AI Tools & Simulation सम्बन्धी विषयहरूमा गहन प्रशिक्षण तथा अभ्यास सञ्चालन गरिएको थियो भने थप १ दिन Hands-On Activities, GeoGebra, Mathigon, Construction Websites तथा Mathematics सम्बन्धी Software हरूको प्रयोग एवं Teaching Learning प्रक्रियामा Smartboard को प्रभावकारी उपयोगबारे विस्तृत छलफल तथा अभ्यास सम्पन्न गरिएको छ।
यस अवसरमा तपशिल बमोजिमका आवश्यक शैक्षिक सामग्रीहरू पनि उपलब्ध गराइएको छ। आगामी दिनहरूमा समेत निरन्तर सहयोग, सहकार्य तथा समन्वय कायम रहने प्रतिबद्धता व्यक्त गर्दछौँ।
सम्पूर्णको समय, प्रयास तथा सहभागिताप्रति हार्दिक सम्मान व्यक्त गर्दै यस महत्वपूर्ण तथा सुवर्ण अवसरका लागि विद्यालय परिवार तथा सम्पूर्ण सरोकारवालाप्रति हार्दिक आभार प्रकट गर्दछौँ।
शिक्षक तथा प्रशिक्षक :
– 9865657101
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img

Contact

Veer Chalaune

Teacher

Follow Us

Page View

Site Element

Calender

Nepali Date Converter


Powered by © nepali date converter

Facebook

Video